हेटौँडा ।  राप्रपा मकवानपुर ले आफ्नो ३१औं स्थापना दिवस को अवसरपारी अनाथ, अपांग बाल पुनर्स्थापना केन्द्र हेटौंडा १४ मा खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

राप्रपा हेटौंडा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा बाट संस्था का अध्यक्ष रामहरि कोइराला लाई खाद्यन्न सामग्री हस्तान्तरण भएको हो । राप्रपाले स्थानपना दिवसलाई लकडाउनको कारण औपचारिक कार्यक्रम भने गर्न सकेन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।