सांकेतिक तस्विर

हेटौंडा,१६ जेठ । नेपालमा कोरोनाको कारण थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधवार राति अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

मृतक हालै भारतबाट नेपाल प्रवेश गरेको मन्त्रालयले जनाएको हो। यो संगै नेपालमा कोरोना को कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।