हेटौंडा,१६ जेठ ।  नेपालमा थप १ सय ७० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज १ सय ७० थपिएका हुन । यो संगै संक्रमितको संख्या १२ सय १२ पुगेको छ ।

निको हुनेको संख्या २०६ पुगेको छ । आज थप १९ जना निको भएको मन्त्रालयले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।