१५ जेठ । सरकारले आर्थिक वर्ष २०७७ ७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।