मकवानपुरको हेटौँडामा एकजना महिलामा कोरोना भाइरस पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर १ चौकिटोल निवासी ति महिलामा हेटौँडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परिक्षणमा ति महिलामा कोरोना भाईरस (कोभिड १९) पुष्टि भएको हो । महिलाको घर भएको क्षेत्रलाई सिल गर्ने तयारी गरिएको र ति महिलालाई आइसोलेसन वार्डमा ल्याउने तयारी भएको कोरोना आइसोलेन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।