हेटौँडा,१४,जेठ ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर १ चौकिटोलमा आज कोरोना पुष्टी भएकी एकजना महिला चितवनमा एक कार्यालयमा काम गर्ने खुलासा भएको छ ।
उनी हेटौँडा आउने जाने गरेको समेत खुलेको छ । हेटौँडाको चौकिटोल स्थायी घर भएकी ति महिलाको हेटौँडाको प्रयोगशालामानै कोरोना पुष्टि भएको हो । उनी भरतपुरबाट जेठ ९ गते हेटौँडा आएकी थिइन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।