हेटौंडा,१४ जेठ ।  नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । बुधबार थप १ सय १४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६  पुगेको  बताए ।  यस्तै कोरोना निको हुनेको संख्या १ सय ८३ पुगेको बताए ।

कोरोनाको कारण नेपालमा हालसम्म ४ जनाको मृत्यु भएको भईसकेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।