साङ्केतिक तस्वीर

सिन्धुली । चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ । चट्याङ लागेर कमलामाई नगरपालिका ४ देउराली बस्ने बासु सापकोटाको मृत्यु भएकाे हाे ।

कमलामाई नगरपालिका ६ रातमाटामा घर ढलान गर्ने क्रममा चट्याङ लागेर घाइते भएका सापकोटालाई उपचारकाे लागि अस्पताल लैजाँदै गर्दा ज्यामृत्यु भएकाे हो । मृतककाे पोस्टमार्टमका लागि सिन्धुली अस्पताल लगिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।