हेटौँडा उपमहानगरपालिका वडा नंबर १ मा कोरोना भाईरस (कोभिड-१९) पुष्टि भएकी महिलालाई भरतपुरको कोरोना अस्पताल पठाईएको छ । उनको थप उपचारको लागि अस्पताल पठाईएको हो ।

उनको निवासलाई समेत सिल गरिएको र उनीसँग प्रतक्ष्य सम्पर्कमा आएकाहरुलाई हेटौँडाको कोरोना आइसोलेसन वार्डमा पठाउने काम सुरु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।