तस्विर: सिर्जना पौडेल/खबरब्रेक

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ भुटनदबी रोडमा रहेको भुटनदेबी स्कुलको गेटसँगै रहेको रुखलाई मंगलबार दिउँस आएको हावाहुरीले जरैसँग उखालेको छ । रुख ढलेपछि विद्यालयको गेट र विद्यालयको भवनमा समेत क्षति पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।