बागमती प्रदेश सरकारले प्रदेशको गौरबको योजनाको रुपमा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्गलाई चार वर्षभित्र पुरा गर्ने घोषणा गरेको छ । आज बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले उक्त आयोजनाको डिपिआर तयार भैसकेको भन्दै आगामी चार वर्षभित्र योजना सम्पन्न गरिसक्ने जनाएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।