वागतमती प्रदेश सरकारले मकवानपुरको चुरीयामाईमा रहेको १०४ वर्ष अगाडि बनेको दक्षिण एशियाकै पहिलो मानव निर्मित चुरियामाई सुरुङलाई प्रदेशको ऐतिहासिक सम्पदाको रूपमा संरक्षण गरी अध्ययन केन्द्रको रूपमा विकास गर्ने भएको छ ।
बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले आज प्रदेशको नीति तथा कार्यक्रममा उक्त विषयलाई प्रस्तुत गरेपछि पहिलो पटक चुरीयामाईको उक्त सुरुङलाई प्रदेशको ऐतिहासिक सम्पदाको रूपमा संरक्षण गर्न लागिएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।