हेटौँडा,१३, जेठ ।
बागमती प्रदेश सरकारले हेटौँडा अस्पतालाई ३ सय शैयाको अस्पतालमा रुपान्तरण गरिने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई अनुसन्धान केन्द्रको रुपमा विकास गरिने पनि जनाईएको छ । बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले उक्त घोषँणा गरेका हुन् । यसैगरी प्रदेशका अन्य जिल्लामा रहका अस्पतालहरुलाई समेत एक सय र ५० शैयाको बनाउने जनाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।