१२ जेठ । विश्वभर कोरोना भाइरस संक्रमणको कारण ३ लाख ४६ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ ।

सोमबार बिहानसम्म ५४ लाख ९४ हजार ४ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि हालसम्म २२ लाख ९९ हजार संक्रमित उपचार पछि निको भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।