file photo

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार ५ बजे मन्त्रिपरिषद् को बैठक बस्ने र त्यस लगत्तै ५ः३० बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन्।

सरकारले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि संविधान संशोधन प्रस्ताव समेत संसदमा दर्ता गरको अवस्था हुन राष्ट्रका नाममा हुन लागेका सम्बोधनलाई अर्थपूर्ण रुपमा हेरिएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।