हेटौँडा,१२,जेठ ।
नेपालमा कोरोनाको संख्या आज ७२ जना बढेका छन् । यो संगै ६ सय ७५ जनामा संक्रमण पुष्टी भएको छ ।

नयाँ संक्रमितमा धनुषाका ३ जना, कपिलवस्तुका ३ जना, काठमाडौँ टोखाका ३ जना, बाराका २३ जना, रौतहटका २६ जना, सुनसरीका २ जना, बर्दियाका एक जना, बाँकेका ४ जना,  दैलेखका ७ जना रहेका छन् ।

No photo description available.


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।