सांकेतिक तस्विर

१२ जेठ ।  अमेरिकामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । अमेरिकामा हलसम्म मृत्यु हुनेको संख्या ९९ हजार ३ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै थप ६०३ जनाको मृत्यु भएको छ । अमेरिकामा कुल संक्रमितको संख्या १६ लाख ८६ हजार ४ सय ४५ पुगेको छ । संक्रमितमध्ये ४ लाख ५१ हजार ७ सय जना उपचारपछि निको भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।