हेटौँडा,११,जेठ सहिद बासुदेब घिमिरेकी आमाको आज निधन भएको छ । जनआन्दोलन २०६२(०६३ मा सहिद भएका मकवानपुरगढी गाउँपालिका वडा नंबर ५ निवासी स्वर्गीय घिमिरेकी आमा चित्रकुमारी घिमिरेको आज ७८ वर्षको उमेरमा निधन भएको हो ।
उनको आजै अन्यष्टी गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।