११ जेठ । विश्वभर कोरोना संक्रमितको संख्या ५३ लाख ९७ हजार नाघेको छ । आईतबार बिहान सम्म विश्वभर कोरोना संक्रमितको संख्या ५३ लाख ९७ हजार ८ सय ५७ रहेको छ । गएको २४ घण्टामा विश्वभर ९९ हजार ७३६ थप संक्रमित पुष्टि भएको छ ।

यसैगरि विश्वभर कोरोनाको कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार ६ सय ८ पुगेको छ । गएको २४ घण्टामा करिब ५ हजार मानिसले ज्यान गुमाएका छन् । यसैगरि विश्वभर २२ लाख ४४ हजार बढी कोरोना संक्रमित उपचार पछि निको भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।