१० जेठ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन आइतबार (भोली) सरकारले सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले ईदुल फित्रका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुने भएकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।