File photo

१० जेठ । भारतमा कोरोना संक्रमितको संख्या तिब्र रुपले बढेको छ । शुक्रबार एकैदिन सबैभन्दा बढी ६५ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै भारतमा १ लाख २५ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ ।

यसैगरि भारतमा कोारेनाको कारण हालसम्म ३७ सय भन्दा धेरै को मृत्यु भईसकेको छ । यसैगरि भारतमा हालसम्म ५० हजार कोरोना संकमित उपचार पछि निको भएको छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।