हेटौँडा,९,जेठ ।
मकवानपुर प्रहरीले ३३ किलो लागु औषध गाजा तथा भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नंबर ६ बाट  रामचन्द्र प्रजा लाई पक्राउ गरेको हो ।

Image may contain: table, plant and indoor

सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनको साथबाट भरुवा बन्दुक एक थान, बन्चरो एक थान, खुकुरी एक थान समेत बरामद गरेको छ । उनको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।