
हेटौंडा,९ जेठ । मकवानपुरको थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आज राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा भएको परिक्षणमा मकवनपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ की ५४ वर्षीय महिलालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आज राति थप ९ जनामा कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्