हेटौंडा,९ जेठ । मकवानपुरको थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा भएको परिक्षणमा मकवनपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ की ५४ वर्षीय महिलालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आज राति थप ९ जनामा कोरोना पुष्टि भएको छ ।

No photo description available.


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।