हेटौँडा,९, जेठ ।
नेपालमा कोरोना संक्रमणको संख्या ५ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनको आयोजना गरि कोरोना संक्रमणको संख्या ५ सय ७ पुगेको जनाएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।