सांकेतिक तस्विर

८ जेठ । कोरोना भाइरसको महामारीले अमेरिकामा करिब ९५ हजार मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३८५ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ९४ हजार ९ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ६६९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ९१ हजार ९ सय ९१ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख ७० हजार बढी निको भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।