५ जेठ । अमेरिकन आइडलको टप ५ मा नेपाली युवा पुग्न सफल भएका छन् । नेपाली युवक दिवेश पोखरेल टप ५ मा पुगेका हुन । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला गरिएको छ ।

फाइनल राउण्ड सुरु भएकाले अब उपाधिका लागि उनले फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । साथै दुई घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।