२४ बैशाख,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ।  बैशाख २५ गते (भोलि) बस्ने स्थायी कमिटि बैठकको तयारीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बैठक बस्न लागेको हो।

बैठक तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए । श्रेष्ठका अनुसार भोलि ११ बजे स्थायी समितिको बैठकका एजेण्डा बारेमा छलफल हुनेछ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।