हेटौँडा, २० वैशाख,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । यो पटकको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपीशर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई समानन्तर स्थानमा देखिएका छन् । प्रचण्डले यस अघिको बैठकमा आफुलाई कार्यकारी भूमिका नभएको गुनासो गर्दै आएका थिए ।
आजको बैठकले पार्टीमा केहि समयबाट जारी अन्तरविरोधको अन्त्य गर्ने जनाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।