
हेटौँडा,२७,चैत्र ।
दुध बोक्ने अटोमा फेला परेको मदिरालाई प्रहरीले आज नष्ट गरेको छ । लकडाउनको समयमा मंगलबार प्रहरीले दुध बोक्ने अटोमा मदिरा ल्याएपछि प्रहरीले बरामद गरेको थियो । प्रहरीले हिजो बुधबार पनि एक स्कुटरमा मदिर लिएर हिडेको फेला पारेको थियो । प्रहरीले दुई सवारीबाट बरामद गरेको १८० लिटर घरेलु मदिरा आज नष्ट गरेको हो ।
प्रतिक्रिया दिनुहोस्