File photo

२७ चैत,भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेकोछ ।

बिहिबार बिहान सम्मको तथ्यांकअनुसार भारतमा कोरोना भाइरसको संक्रमणको कारण १७५ जनाको मृत्यु भएको छ । यस्तै भारतमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय १० पुगेको छ । यस्तै कारोना बाट ५ सय ५ जना निको भएर घर फर्किएका छन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।