साङ्केतिक तस्विर

हेटौंडा,२६ चैत, हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ माछा प्लानमा एक जना मृत अवस्थामा फेला पेरेका छन् । मृत अवस्थामा फेला परेका अन्दाजी वर्ष ३५ का विनोद पाण्डे सोहि स्थानका रहेको प्रहरीले जनाएको छ ।

बुधबार लडिरहेका अवस्थामा पाण्डेलाई प्रहरीले उपचारको लागि हेटौंडा अस्पतालमा पुर्याएको थियो । अस्पतालले पाण्डेलाई केहि समयमा मृत घोषित गरेको थियो । शवको पोष्टमाटमको तयारी भईरहेको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।