Thotakura pulusu – Amaranthus stew – shinar diaries

सांकेतिक तस्बिर

हेटौँडा,२६,चैत्र ।
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा जंगली साग खाँदा एकै परिवारका पाँचजना बिरामी परेका छन् । थाहा नगरपालिका वडा नम्बर २ फाँटका ७३ वर्षिया मैयाँ बस्नेत ४६ वर्षिया निर्मला बस्नेत , ५४ वर्षकै गोकुल बस्नेत २४ वर्षका शिवकुमार बस्नेत १९ वर्षकी स्मृति बस्नेतले आज बिहान जंगलबाट ल्याएको दन्दुको साग र जरिङ्गो पकाएर खाएपछि बेहोस भएको र उनीहरुको हाल थाहा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको जनाईएको छ । उनीहरुको उपचार पछि स्वास्थ्य अवस्थामा सुधार भैरहेको प्रथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।