२४ चैत,भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संखया १ सय १७ पुगेको छ । भारतमा आइतबार मात्रै १८ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १ सय १७ पुगेको हो ।

संक्रमित हुनेको संख्या ४ हजार २ सय ७७ पुगेको छ । आइतबार मात्रै झण्डै ७०० भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेको घटना हो । पछिल्लो समय भारतमा नयाँ संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।