हेटौँडा,२२,चैत्र ।
लकडाउनको कारण मानिसहरुको दिनचर्यामा समस्या आएपनि यसको कारण वातावरणमा भने सकारात्मक प्रभाव परेको छ ।
हेटौँडा उपमहानगरपालिकामा पछिल्लो केहिदिनबाद धुँवा धुलोको मात्रा कम भएको छ भने उपमहानगरपालिकाले रोपेको पूmलहरु फक्रन थालेका छन् । प्रदुषणको कारण राम्ररी हुक्रन नपाएका बिरुवाहरु पनि बढेका छन् ।
हेरौ तस्बिरहरु


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।