हेटौँडा,२२,चैत्र । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) संक्रमणको शंकामा आज मकवानपुरका तीनजना ब्यक्तिको परिक्षण गरिएको छ ।

कोरोनाको आशंकामा हेटौँडाको श्रमिक माविमा रहेको कोरोना आइसोलेसन वार्डमा आएका ती तिनजनाको परिक्षण गरिएको वार्डका संयोजक भोलाप्रसाद चौँलागाईले खबरब्रेकलाई बताए । उनीहरुको रिर्पोट नेगेटिभ आएपछि तिनजनालाईनै आजै डिस्चार्ज गरिएको समेत उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।