file photo

हेटौंडा,२२ चैत,आज (शनिबार) दिउँसो  ४ बजे मन्त्रिपरिषद् को बैठक बस्ने भएको छ । बैठकमा देशभर लगाइएको लकडाउन तथा स्वास्थ्य सामग्री खरिद लगायतका विषयमा छलफल हुने बतार्ईएको छ ।

यसअघि सरकारले २५ चैत गते सम्म गरेको लकडाउन निरन्तरता दिने नदिने बारेमा पनि छलफल हुन सक्ने स्रोतले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।