बझाङमा बिहिबार राति ८ बजेर ५५ मनिटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्प गएपछि बझाङका मानिसहरु घरबाट बाहिर निस्किएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।