हेटौंडा,१६ चैत,मकवानपुरको हेटौंडामा एक शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नंबर १३ स्थित परिर्वतन सामुदायिक वनमा चिलाउनेको रुखमा नामथर नखुलेको वर्ष ५० को एक पुरुष झुण्डि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

मृत शरिर हेटौंडा अस्पतालको शब गृहमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।