
१६ चैत,कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८ सय ५५ जनाको मृत्यु भएको छ ।
६ लाख ६३ हजार १६८ जना कोरोना संक्रमित छन् । अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि ठिक भएका छन् । सबैभन्दा बढी इटलीमा १० हजारजनाको मृत्यु भएको छ । इटलीमा अहिले पनि ९० हजार बढी संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्