१६ चैत,कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८ सय ५५ जनाको मृत्यु भएको छ ।

६ लाख ६३ हजार १६८ जना कोरोना संक्रमित छन् । अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि ठिक भएका छन् । सबैभन्दा बढी इटलीमा १० हजारजनाको मृत्यु भएको छ । इटलीमा अहिले पनि ९० हजार बढी संक्रमित छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।