१५ चैत,कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागि सरकारले बनाएको कोरोना विशेष कोषमा शुक्रबार सम्म १५ करोड ३१ लाख तीन हजार २२२ रुपैयाँ जम्मा भएको छ । शुक्रवार दिउँसो ३ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि एक लाख भन्दा माथि सहयोग गर्ने १० वटा र एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न संघसंस्थाबाट गरी सो रकम जम्मा भएको हो । यो सरकारले जम्मा गरेको ५० करोड बाहेकको रकम हो ।

सूची यस्तो छ:


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।