हेटौँडा,१३, चैत्र ।
सरकारले जारी गरेको लकडाउनलाई अवज्ञा गर्ने ४९ जनालाई मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
कोरोना भाईरस नियन्त्रणको लागि सरकारले सुरु गरेको एकहप्ते लकडाउनको आज तेश्रो दिन ति ब्यक्तिहरुलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । पक्राउ पछि उनीहरुलाई दिनभर राखेरे छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले बताए ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।