news

प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मौज्दात सामग्रीको प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन चिकित्सकहरुलाई आह्वान गरेका छन् । उनले चिकित्सकहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन् भन्दै धैर्य गर्न आग्रहसमेत गरेका छन् ।

बिहीबार उनले एक सन्देशमार्फत् कोरोनाभाइरस (कोभिड–१९) मानवीय संकटको एकजुट भएर सामना गर्नुपर्ने बताएका हुन् । चिकित्सक तथा प्राविधिकहरुलाई उनले भनेका छन्–‘सरकार तपाइँहरुसँगै छ, चिन्तित नहोऔं ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।