File photo

दक्षिण कोरियामा ९७ वर्षीया एक महिला कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सफल भएकी छन्। उनको विवरण नखुलाइएको भएता पनि कोरोना संक्रमणलाई जित्नु वृद्धवृद्धाको हकमा सकारात्मक समाचार भएको बीबीसीले जनाएको छ।

घातक मानिएको कोरोना भाइरसबाट बाच्ने सबैभन्दा वृद्ध महिलामा उनी बनेकी छन्। यसअघि चीनले पनि १०० वर्षीय पुरुष कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त गराएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।