हेटौंडा,१२ चैत, बुधबार साँझबाट हेटौंडामा भारी वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखााले बुधबार वर्षाको सम्भावना हुने जनाएको थियो ।

हाल मकवानपुर लगाएत विभिन्न जिल्लामा वर्षा भईरहेको छ । नेपालमा पश्चिमी वायूको प्रभाव कायम रहेकाले मौसम बदली हुने महाशाखाले जनाएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।