हेटौँडा,१२, चैत्र ।
कोरोनाबाट बच्न सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्ने ३५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको दोश्रो दिन आज सरकारी आदेशको अवज्ञा गर्दै हिडेका ३५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सुजन पाठकले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।