हेटौँडा,८, चैत्र ।
कोरोनाको आशंकामा मकवानपुरबाट काठमाण्डौँ पठाईएका दुईजना मध्ये एकजनाको रिर्पोट नेगेटिभ आएको छ । अर्थात उनीमा कोरोना संक्रमण देखिएन । युएईबाट आएका ति ब्यक्तिको रिर्पोट आएको हो ।

त्यसैगरि अर्का पटनाबाट आएका भनिएका बिरामीको पनि ज्वरो घटेको र उनको अवस्था सामान्य रहेको हेटौँडा अस्पता विकास समितिका अध्यक्ष प्रकाश पौडेलले खरब्रेकलाई बताए । उनको रिर्पोट भोली आउने र हाल उनी भरतपुर स्थित आईसुलेसनमा रहेको पौडेलले बताए । उनको हालको अवस्था र स्वास्थ्यमा भएको सुधारलाई हेर्दा उनिमा पनि संक्रमण नदेखिनेमा आफुशरु विश्वस्त भएको उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।