file photo

चैत ७ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्धयको भेटवार्ता भएको हो । कोरोना भाइरको महामारी, कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरिरहेका काम र सरकारका काममा पार्टी नेता तथा कार्यकर्ताले गर्न सक्ने सहयोगका विषयमा अध्यक्षद्धयको छलफल भइरहेको सचिवालयले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।