हेटौँडा,१३, फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हेटौँडा उपमहानगरपालिकाले विभिन्न माग राख्दै आज हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपाले सुकुम्बासी समस्या,सभाहल निर्माण,कर शुक्ल,सेवाग्राहीले पाउने सेवा सुबिधा,फुटपाथ र ट्राफिक ब्यबस्थाका बिषयमा ध्यानाकर्षण भएको जनाउँदै उपमहानगरपालिकामा पुगेर ज्ञापनपत्र बुझाएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।