मियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीविरुद्ध कठिन जित हात पार्न सफल भएको छ । लेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा म्यानसिटीका लागि एकमात्र गोल ग्राबियल जेससले गरेका थिए । यस सिजन अपेक्षाकृत खेल पस्कन नसकेको म्यानसिटी विभिन्न कारण विवादमा रहेको छ ।
तर, पनि खेलमा यसको असर देखिएको छैन । म्यानसिटी यो जितसँगै २७ खेलमा ५७ अंक जोड्न सफल भएको छ ।

लिगको दोस्रो स्थानमा रहेको म्यानसिटीले लिभरपुलसँगको अंकदुरी पनि कम गर्न सफल भएको छ । शिर्षस्थानमा रहेको लिभरपुलको ७६ अंक रहेको छ । लेस्टरको ५० अंक रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।