४ फागुन, । सामुदायिक वनमा युवतीको नग्न अवस्थामा शव भेटिएको छ । ललितपुरको लेलेमा रहेको सामुदायिक वनमा शव फेला परेको हो । करिब २५ वर्ष उमेर देखिने महिलाको शब भेटिएको तर उनको हालसम्म सनाखत भएको छैन् ।

ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले हुलियाको आधारमा शवको पहिचान खुलाउने प्रयास भइरहेको बताए
शवलाई पाटन अस्पतालमा लगेर पोष्टमार्टम गर्ने तयारी भइरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।